काठमाडौं । धादिङ जिल्लाको खरी क्षेत्र केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण काठमाडौं उपत्यकाका साथै धादिङ आसपासका जिल्लामा धक्का महशसु भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।
FACEBOOK COMMENTS