काठमाडौँ । आईसीसि टी–२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनल खेलमा युएईविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा युएई विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS