काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा बिक्री दर १३३ रुपैयाँ ५६ पैसा छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS