काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
नयाँ स्टकको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रोकिएको थियो ।
FACEBOOK COMMENTS