काठमाडौं । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयो गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिए ।
यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।
FACEBOOK COMMENTS