काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिएको छ ।
उनी हाल कम्पनीको नायब सीईओ रहेका थिए ।
कम्पनीको सीईओ शेखर बरालले राजिनामा दिएपछि कोइरालालाई निमित्तको जिम्मेवारी दिएको बताइएको छ ।
कम्पनीका अनुसार बरालको राजीनामा स्वीकृत भएको छ ।
FACEBOOK COMMENTS