काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १९ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक १८४९ अंकमा आएको छ । यो सेसनमा ६ लाख ५० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल २६ कम्पनीको १२ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४५ वटा कारोबार भएको हो । १७ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS