काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश नदिने भएको छ ।
गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS