काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।
FACEBOOK COMMENTS