सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव २६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश सेयर नियामक बिमा समिति र सिटिजन लाइफको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
FACEBOOK COMMENTS