काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा ३० दशमलव ०५ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ३० दशमलव १० विन्दुमा पुगेको छ ।
आज ३ सय ५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ कित्ता सेयर भएको छ । आज ४ अर्ब रुपैयाँको कारोबार भएको छ
यस दिन नेप्से इन्डेक्स १ दशमलव ४५ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २५ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS