काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणको आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवको वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने प्रस्ताव गरेको छ।
FACEBOOK COMMENTS