काठमाडौं । प्रि-ओपनसेसनमा नेप्से सूचक ० दशमलव ५६ विन्दुमा आइपुगेको छ ।
यससँगै सूचक २०५८ दशमलव ५६ अंकमा आएको छ । यो सेसनमा २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५२ कम्पनीको ७ हजार ५ सय ३९ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय ३२ वटा कारोबार भएको हो । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS