काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सरोज काजी तुलाधर पुन: नियुक्त भएका छन् ।
कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
फाइनान्सको सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले तुलाधरलाई आगामी ४ वर्षे कार्यकालका लागि पुन: सीइओ नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS