काठमाडौं । सुट्मालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काठमाडौंका अध्यक्ष कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीकोले सम्मान गरेकी हुन् । ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की बिगत एक दशकदेखी सर्टिङ सुटिङ व्यवसायमा सक्रिय छन् ।
FACEBOOK COMMENTS