काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८७ रुपैयाँ बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४३ पैसा बिक्री दर ८७ रुपैयाँ ८२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४ पैसा बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS