काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव २२ विन्दुले बढेको छ । यससँगै सूचक २०६३ दशमलव ९२ अंकमा आएको छ ।
यस सेसनमा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । त्यस्तै २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS