काठमाडौं । वसन्त पञ्चमीको शुभ अवसरमा लजगा हयान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । लजगा हयान्डिक्राफ्टको उद्घाटन वरिष्ठ कलाकार हरिप्रसाद शर्माले गरेका हुन् ।
कार्यक्रममा बौल्दै शर्माले लजगा हस्तकालाका सृजनाहरुले प्राचित सम्पदालाई चर्चित बनाउँदै लैजाने विश्वास व्यक्त गरे । साथै, लजगा हस्तकलाकी संस्थापक कल्पना श्रेष्ठले नेपाली पहिचानलाई प्रवदर््धन गर्ने सधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
ल्जगा हयान्डिक्राफ्टले नेपालको सांस्कृतिक सम्पदाको प्रवदर््धन गर्न र स्थानीय कारीगरहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS