काठमाडौं । आज सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६ को विन्दुमा कायम भएको छ ।
३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भइरहेको छ । आज सबैभनदा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS