काठमाडौं । सूर्यज्योति लाइफ इन्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले कम्पनीले साधारण सभा प्रयोजनको लागि भोली शुक्रबार बुक क्लोज गर्दैछ । आजसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद सहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।
बम्पनीले वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS