काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज आकस्मिक रूपमा पुनः काठमाडौं फर्काइएको छ ।
सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।
आज सोमबार बिहान रामेछाप उडेको सो जहाजमा हाइड्रोलिक समस्या आएको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS