काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा बिक्री दर १३३ रुपैयाँ ६४ पैसा छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा बिक्री दर १४५ रुपैयाँ १७ पैसा छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS