काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ६२ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार १ सय ३६ दशमलव ३५ विन्दुमा पुगेको छ । आज ३ सय २४ कम्पनीको १ करोड ४७ लाख ५ हजार १ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २१ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २० प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २४ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS