काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा बिक्री दर १४५ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा बिक्री दर १७१ रुपैयाँ ७३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८६ पैसा बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS