काठमाडौं । अवरिल वर्षाको कारण गत जेठ २८ गतेदेख िदेशका वभिन्नि स्थानमा आएको बाढी, पहरिो लगायतका वपिद्मा परी बुधबार दउिँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।
बाढी, पहरिो लगायतका वपिद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बनिी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चमि प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बनिी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चमि प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लाग िस्थानीय अस्पताल लगएिको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरएिको छ ।
बाढी पहरिोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चमि प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा वद्यिालय र २ वटा सरकारी कार्यालयमा क्षत िपुगेको छ । ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधमिा वपिद्का घटनाबाट २ हजार ९ सय ५४ घर परविार वस्थिापति भएका छन् ।
साथै बाढी पहरिोको जोखमिमा रहेका वभिन्नि जल्लिाका वभिन्नि घर परविारलाई सुरक्षति स्थानमा राख्ने, पहरिोमा पुरएिका धनमाल नकिालेर सुरक्षा गर्ने काम समेत वभिन्नि नकिाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै वभिन्नि स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गररिहेको छ ।
FACEBOOK COMMENTS