काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ७९ विन्दुले बढेको छ ।
यससँगै सूचक २४७३ दशमलव २३ अंकमा आएको छ । यस सेसनमा १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८२ कम्पनीको २६ हजार ४ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ५६ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २४७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS