काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा बिक्री दर १७२ रुपैयाँ ४२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५३ पैसा बिक्री दर ८७ रुपैयाँ ९२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८१ पैसा बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS