काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । परिपत्र जारी गर्दै चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्थालाई एक वर्ष पछि पुर्याएको छ ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् व्यवसायीले उठाउँदै आएको मााग सम्बोधन गर्दै त्यसको कार्यान्वयनलाई १ वर्ष पछि धकेलेको हो । अब यो व्यवस्था २०८२ साउनदेखि मात्रै कार्यान्वयनमा आउनेछ ।
FACEBOOK COMMENTS