काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७० दशमलव ८१ अंकले बढेकोे छ ।
यो सँगै परिसूचक २ हजार ९ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । आज ३ सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ४७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ९५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ४७ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS