दाङ, ०४ बैशाख- पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गरेका छन् । दाङ क्षेत्र नं २ का सांसद समेत रहेका महराले जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक टार्ने उदेश्यले पहिलो चरणमा जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएका हुन । सहयोग थपिदै जाने उनले जनाएका छन् ।
FACEBOOK COMMENTS