काठमाडौं । दसैं टिकाको दिन आज बैंकहरुले आफ्ना केही शाखा खोलेर सेवा दिइरहेका छन् । बैंकहरुले आजका साथै असोज २८ गते सोमबारसम्म बैंकका सबै शाखा नखुले पनि प्रदेश अनुसार केही शाखा खोलेर सेवा दिइरहेका छन् ।
दसैंको समयमा सबै तिर विदा हुने गरेको छ । तर, बैंकहरुले भने दसैंको टिकाको दिन पनि शाखा खोलेर सेवा दिनेछन् ।
बैंकहरुले यसरी सेवा दिँदा सेवाग्राहीलाई समेत सहज हुने गरेको छ ।
FACEBOOK COMMENTS