काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ८० विन्दुले बढेको छ । यससँगै सूचक २७४७ दशमलव ६९ विन्दुमा आएको छ ।
यस अवधिमा १ करोड ५२ लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३६ कम्पनीको ४५ हजार ६ सय २३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS