गण्डकी। गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले अदालतको पूर्णपाठ आएपछि आफै अदालत उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले यस्तो बताएका हुन् ।
सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको उनको भनाई छ । उनले विज्ञप्ति मार्फत भनेका छन्,‘आफू सम्पर्कविहीन नभएको सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द छु ।’
FACEBOOK COMMENTS