काठमाडौं । । सरकारले परराष्ट्र मन्त्री डा आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको हो उनले भने ।
परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका मंसिर १३ गतेदेखि १५ सम्म चीन जाँन लागेकी हुन् ।
FACEBOOK COMMENTS