सिभिलबैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवाप्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्तभुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप–प्रमुखकार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकमप्रा. लि. का प्रबन्धनिर्देशक पवनप्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपे, सेलकमप्रा। लि। द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्तभुक्तानी सेवाप्रदायकहो, जसले मोबाइलतथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानीतथा रकम स्थानान्तरण सेवाप्रदानगर्दछ । भुक्तानी सुरक्षिततथाविश्वसनीयबनाउनकालागि सेलपेलाई विभिन्नअन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रहीविकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानीवास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएकाअन्य बैंकमावा त्यहाँबाट सिभिलबैंकको खातामादर्ता गरिएको मोबाइलनम्बर मार्फत रकमस्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरुले सेलपे भुक्तानीसेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्यव्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्सपठाउन९पाउन,बिमारकमभुक्तानी, आइएमई भुक्तानीगर्न सकिने छ ।
FACEBOOK COMMENTS