काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६४ विन्दुले घटेको छ । यससँगै सूचक २६२६ दशमलव ६१ अंकमा आएको छ ।
यस अवधिमा १५ लाख ११ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३३ कम्पनीको १ हजार ३ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS