काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २३ दशमलव ६५ विन्दुले बढेको छ । यससँगै सूचक २६७० दशमलव ५० अंकमा आएको छ ।
यस अवधिमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १ सय १ कम्पनीको २२ हजार ४ सय ४० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ९२ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS