काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३७ विन्दुले बढेको छ । यससँगै सूचक २६१० दशमलव ०५ अंकमा आएको छ ।
यस अवधिमा ११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १२ कम्पनीको मुल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS