मदन तिमल्सेना
तनहुँ, जेठ १८ गते, तनहुँमा पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखा परेको छ । कोरोना देखा पर्ने ब्याक्ति ऋषिङ गाउपालिकाका बासिन्दा हुन् । उनी हाल ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् । तनहुँका पहिलो कोरोना संक्रमित २८ वर्षिय पुरुषलाई जिल्ला अस्पताल लग्ने तयारी भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ । उनी जेठ १० गते भारतबाट आएका थिए ।
FACEBOOK COMMENTS