काठमाडौ भदौ २०,
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई सिफारिस गरिएको छ।
बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यवाहक प्रमुखसमेत रहेका उनलाई प्रमुखमा सिफारिस गरिएको हो।
तत्कालीन प्रमुख दीप बस्न्यातलाई सर्वोच्चले अयोग्य ठहर गरेपछि घिमिरे आख्तियारका कार्यवाहक प्रमुख छन्।