काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।
निगमले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य घटाएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS