प्रि -ओपन सेसनमा नेप्से सूचक बढ्याे
कर्पोरट खबर
10:59 am, बिहीबार, चैत २८, २०८१
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव २९ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७७ दशमलव ५७ अंकमा आएकोहाे ।
यो सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २१ हजार २२५ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS