काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबिच भएको ९ बुँदे सहमति भएपछि बिहीबारदेखि आन्दोलन स्थगित हुने भएको छ ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सहमतिसँगै आन्दोलनरत शिक्षकहरू बिहीबारबाट विद्यालयमा फर्कने भएका छन् ।
आज भएको सहमति आज भएको सहमति मन्त्रिपरिषद् बैठकपछि मात्रै सार्वजनिक गरिने भएको छ । अहिले बैठक जारी छ ।
स्रोतका अनुसार आज सरकार र आन्दोलनरत शिक्षकबिच ९ बुँदे सहमति भएको हो ।
FACEBOOK COMMENTS