काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।
साताको दाेस्राे काराेबार दिन सुन आज तोलामा ३ हजार ७०० ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार साेमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि आईतबार छापावाल सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा १० घटेकाे रूपैँयाले घटेकाे छ । आईतबार तोलामा १ हजार ९ सय ७० रूपैँया कायम भएको चाँदी साेमबार १ हजार ९ सय ६० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS