प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे
कर्पोरट खबर
11:04 am, मंगलबार, वैशाख ३०, २०८२
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ४३ विन्दुले बढेको छ ।
यससँगै सूचक २६५० दशमलव ५४ अंकमा आएको छ । ८७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
याे सेसनमा ६९ कम्पनीको १० हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।





FACEBOOK COMMENTS