काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ । मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू निगमले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS