काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।
आइतबार परिणाम यकिन हुन बाँकी तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो ।
अन्दाजी सात किलो ६५३ ग्राम सुन बरामद भएको छ। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
FACEBOOK COMMENTS