काठमाडौं । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात ३०.४९ प्रतिशत, पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात ५९. २५ प्रतिशत रहेको छ ।
वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ७७ लाख अर्थात १०.२४ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS