काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले बढेको छ । यससँगै सूचक २६५९ दशमलव २७ अंकमा आएको छ ।
१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कम्पनीको ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS