काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको हकप्रद सेयर निष्कासन गर्न पाउनेछन् ।
कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । ६ र ७ गते क्रमशः शुक्रबार र शनिबार परेका कारण आनसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
FACEBOOK COMMENTS